युटुवमा हिट हुँदै विजय तिमिल्सिनाको गीत

२०७३ असोज २० बिहीवार
Shikhar News
Spread the love

 

गीतकार विजय तिमिल्सिनाका शब्द अन्जु पन्तको स्वरमा युटुवमा हिट हुँदैछ । संगितकार बिजु बज्रले संगित दियको गीतको म्युजिक भिडियो नगरकोटको कलमसीमा सुटिङ गरियको छ ।

गीतकार तिमिल्सिना आँफैले निर्देशन गरेको भिडियोमा मोडल अशोक टण्डन र सोफीले डेभ्यु अभियन गरेका छन भने संगितकार शसी बिक्रम थापाले क्यामेरा चलायका छन । मधु बोगटीले भिडियोका निर्माता हुन ।