New from Nepal

होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..

के तपाईलाई TVT भनेको थाहा छ ? TVT भन्नाले Traffic Violation Ticket भनेर बुझ्नुपर्छ जुन सडक वा सडकपेटीमाथि अनाधिकृत रुपमा पार्किङ गरी छाडिएका सवारी साधनहरुमाथि ट्राफिक प्रहरीले कारवाही गर्दा सवारी साधनको मध्येको चालक पट्टीको अगाडीको सिसामा TVT टाँस गरिन्छ र यसलाई चालकले २४ घण्टे पुर्जी मानी महानगरीय ट्राफिक प्रहरी महाशाखाको TVT शाखामा सम्पर्क राखी नियमअनुसारको कारवाही भोग्नु पर्दछ ।

# श्रोत : KTM Traffic