New from Nepal

यसरि खसेर डुबेको थियो दुर्घटना भएको बस…

काडमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रुबाहक बस नारायणघढ मुग्लिन सडक खण्ड अन्तरगत रिग्दी पुल नजिकैबाट त्रिशुली नदिमा खस्दा १ जनाको मृत्यु र १० जना घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि भरतपुर लगिएको छ । बसको आधा भाग त्रिशुली नदिमा डुवेको अवस्थामा छ भने खोजी कार्य भइरहेको छ ।