एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}

२०७३ कात्तिक ३ बुधवार
NewsDesk ShikharNews
Spread the love

स्वाभिमानको बखान गरि नथाक्ने हुनाहार तीन करोड नेपालि जनताको मन जित्न सफल एक पत्रकार प्रेम बानियाँ केही दिन अघि एकाएक अमेरिका पलायन भएका थिए । जुन खबरले हरेक नेपालीलाई अति दुखित बनायो ।

प्रेम बानियाँले नेता हरुलाई अमेरिकाबाटै यसरी झटारो हानेका छन् । भिडियो हेर्नुस् ।