New from Nepal

के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त ???

 

के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त  ??? हामिले तरकारीवालि युवतिकाे कुनै डाहा गरेको हैन बस समाचार भनेको सुहाउँदो हुनुपर्छ भन्न मात्र खोजेको हो  । फेरि अाजकाे कान्तिपुरमा हेर्नुस् त उहाँलाई माेडेल बन्ने मन लाग्यो रे । प्रेरणाको खानि भएर सबैलाई कृषि उत्पादनमा  लागि अगाडि बढनु पर्छ भन्ने संदेश दिनुभएको भए कता हो कता पाे राम्रो हुने थियो कि  ! मोडेल बन्ने रहर भो भन्दा कतै आफु आफ्नो यथार्थ जिबनलाइ बिर्सेर धेरै अल्लि पर पो  पुग्न खोजेको हो कि…..

tarkariwali1

14980814_1678855709110556_2905194583276025072_n

 

प्रस्तुति: समिप गौतम
शिखरन्युज