सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…

२०७३ कात्तिक २६ शुक्रवार
NewsDesk ShikharNews
Spread the love

रोल्पा जिल्ला राँक गा.बि.स. वडा न:९ जायचौर निबासी बर्ष २५ को गणेश थापा मगरको घर्तीगाउँ बल्लेमा जुगार देखि अोत घोर्नेटी जोर्ने कच्ची सडक खन्ने क्रममा माथि बाट गर्जिएर आएको चटा्न ढुंगामा परी स्काभेटर चालक गणेश थापा मगरको घटनास्थल मै निधन भएको त्यहाका स्थानियबाशिले बताएका छन् र घट्नाको पुरा बिबरण आउन बान्कि छ ।

dead-body