जुगौ जुगको कान्तिपुर दैनिक मन पराउनेको सन्ख्या ३६९,७२५ People Like केहि बर्ष अघि जन्मिएको नागरिक दैनिक मन पराउनेको सन्ख्या १,७८७,२२९ People Like र केहि हप्ता अगाडि सुरुवात भएको शिखरन्युजलाइ मन पराउनेको सन्ख्या २६,९४६ People Like
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!