काठमाडौको जडिबुटी चोकमा आज बिहान सवा ३ बजे बा ७९ प ४११४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदाँ चालक, खोटाङ्गका अन्दाजी २२ बर्षिय खग्रेन्द्र खत्री घाइते भएका छन् । उनको मदरल्यान्ड अस्पताल पेप्सीकोलामा उपचार भईरहेको छ ।