किच्च दात देखाकी यो नेपाल बन्द वाली…

Vianet

फुस्फुस्ती गनाउने बारुदको गन्ध वाली

Vianet

किच्च दात देखाकी यो नेपाल बन्द वाली

 

उनै मा हुन्छ श्वोर सम्राट अनि देश लुट्ने

मिलाउदै काफिया लय सब्द छन्द वाली

गरीब जनता सताएर इनलाई ख़ुशी मिल्छ होला

त्यों भन्दा सत्य हुन्छन बम्बैका धन्दा वाली

 

हातमा राइफल बोकेर बारूद अनि बोम हरु

डरौदै धम्काउदै लुटी हिड़ने चन्दा वाली

 

नेपाल आमाकी छोरी हु अरे खुपै गरे जस्तो इनि

एही हो हरेकलाई घाटी पासो फन्दा वाली

 

 

श्रोत:- अमर भूजेल

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री