New from Nepal

ग्यास सिलिन्डर पड्किँदा दुई घाइते….

काठमाडौं—ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।

महर्जनले घरमा ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर लिक भई पड्किँदा दुवै जना जलेर घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। रासस