निर्देशक ओम प्रतिक ‘गुरुङ’ नायिका नपाउदा तनाबमा

२०७३ मंसिर ४ शनिवार
Shikhar News
Spread the love

 

निर्देशक ओम प्रतिक ‘गुरुङ’ नायिका नपाउदा तनाबमा छन । सिक्स प्याक नायक आर्यन अधिकारी र अर्पण थापालाई लिएर निर्माण गर्न लागियको चलचित्र ‘बटरफ्लाई’ अ कलर्स अफ लभ नायिका नपाउन छाँयकनमा जान नसकेको शिखरन्युज सँग निर्देशकले बताय ।

चलचित्रको नाम ‘बाटरफ्लाई’जस्तै नायिका चाहियको हो भन्ने शिखरन्युजको प्रश्नमा निर्देशक ओम प्रतिकले २२ देखी २८ वर्ष सम्मकी हाइट र जिउडला मिलेकी सुन्दर अभियन गर्न जान्ने नायिकाको खोजी भैरहेको जानकारी गराय । निर्देशक भन्छन चलचित्रमा नायिकाको चुनौती पूर्ण भूमिका छ । त्यही भएर निर्माण युनिट नायिकाको खोजीमा तिब्रता दिदैछ ।

 

dhsslm0b_1401081692

द फ्रेम कृयासनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सन्तोष अधिकारीले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रको छायांकन सुरेश बज्राचार्यले गर्दै छन् भने चलचित्रमा विकास चौधरी र दीपक शर्माले संगीत दिएका छन् ।