New from Nepal

संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!

संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेका भातृ संगठनहरुको प्रर्दशनमा पहिलो दिनै आन्दोलनको गरेको छ ।

संविधान संशोधन विद्येयक फिर्ता गर भन्दै सडकमा नारा लगाईरहेका एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा कडा आन्दोलन गरेका थिए । यसै गरि बुटबलको देवदह खैरिनीमा युवा संगठनले संविधान संशोधनको चर्को बिरोध प्रदर्शन गर्दै बुटवल बन्दको घोषणा समेत गरेका थिए।

baneshwor-anndolaan2

संविधान संशोधन विधेयक राष्ट्रघाती यस संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने, मधेसि र पहाडी बिचको सम्बन्ध बिगार्ने र संविधान कार्यन्वयनमा जटिलता आउने भन्दै आन्दोलन गर्ने निर्णय गरेको एमालेका भातृसंगठन युवा संघका महासचिब किरण पौडेलले शिखरन्युजलाइ बताउनु भो ।

yuwa-sangha-111

समिप गौतम
शिखरन्युज सम्पादाता