New from Nepal

अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!

उत्तरी बाजुराको कोल्टीमा स्थानीयवासीले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो । तस्बिरः प्रेम रौले बाजुरा,

रासस