गायिका खिमा सापकोटा ले गायक मिलन लामा लाई ढटुवा को आरोप लगाइन !

२०७३ पुस १ शुक्रवार
Shikhar News Admin

प्रकाश योगी पछिल्लो समय मा नेपाली लोकदोहरी क्षेत्रमा स्थापित हुन लागेको एउटा नाम हो खिमा सापकोटा ।भर्खरै मात्र उन को नया गित (बटुवा ) बजार मा सार्बजनिक भयको गित मा चर्चित गायक मिलन लामा को शब्द लय रहेको छ भने मिलन लामा र खिमा सापकोटा को स्वर रहेको छ ।बिरेन्द्र भाट को छयाङकन रहेको गित लाई सम्पादक रोशन धिताल ले गरेका छ्न।होम धिताल को निर्देशन मा रहेको गित मा पार्बती राई र गोबिन्द को नृत्य हेर्न पाइन्छ ।गित धिताल फिल्मस प्रा.ली को ब्यबस्थापन मा बजार मा सार्बजनिक भयको हो ।