लोकप्रिय बन्दै महेश्वर खनालको गीत

२०७३ पुस ३ आइतवार
Shikhar News

गीत संगितको नसा लागेका एक गायक फर्की फर्की फेरी गीत गाउँ आएका छन । संगित बिषयमा डिप्लोमा गरेका उनै गायक महेश्वर खनाल हाल ‘यो मन नै हो हिउँ झै पग्लि जान सक्छ’ बोलको गीत लिएर दर्शक स्रोता माझ आयका छन । स्कुले जीवन देखी नै गीत संगितमा झुम्ने गरेका खनाल भन्छन गीत र संगित अरु नसा भन्दा फरक नसा हो यही नसाले फेरी लामो समय पछी नयाँ गीत गाउन तान्यो ।

https://www.youtube.com/watch?v=YNMXyVgjgXE&feature=share
गीतकार लव गोर्खालीको शब्द र संगीतकार सन्तोस डुमेको संगितमा तयार भएको गीतलाई गायक खनालले आफ्नो सुमधुर स्वर दिएका छन ।