युवा सँघ रुपन्देही अध्यक्ष्य क दुर्गा तिवारीको कायरतापूर्ण हत्याको बिरुद्ध तय गरेका कार्यक्रम हरू

२०७३ पुस ५ मंगलवार
Abishkhar Khanal
Spread the love

युवा सँघ रुपन्देही अध्यक्ष्य क दुर्गा तिवारीको कायरतापूर्ण हत्याको बिरुद्ध संघका अध्यक्ष्य क राजिब पाहारीको अध्यक्ष्यतामा भर्खर सम्पन्न स्थायि कमिटि बैठकले तय गरेका कार्यक्रम हरू ।

1.पौष 5 गते बिहान देखी केन्द्रिय कार्यालय लगायत सम्पूर्ण जिल्ला अञ्चल कार्यालय मा श्रद्दान्जली सभा र शोक पुस्तिका राख्ने र संघको झन्डा 3दिन आधा झुकाउने । बिहान 8 बजे काठमाडौं मा पत्रकार सम्मेलन मार्फत संघको धारणा सार्वजनिक।

2. भोली दिउसो 1 बजे देखी दुई बजे सम्म सम्पूर्ण जिल्लामा चक्का जाम र दिनभर लुम्बिनी बन्द ।

३. केन्द्रमा गृहमन्त्री र प्रहरी महानिरिक्षक लाई ज्ञापन पत्र बुझाउने राख्ने राज्य स्तरको छान्बिन समिति तत्काल निर्माण गर्न दबाब

4. पुस 5 गते बिहानै केन्द्रिय पदाधिकारीको टोली रुपन्देही जाने र स्थल गत अध्ययन र थप कार्यक्रम को घोषणा ।

5.घटनाको सत्य तथ्य छानबिनका लागि संघका माहासचिब किरण पौडेलको सन्योजकत्वमा क नरेश शाही र क असोक चन्द सहितको 3 सदस्यिय छान्बिन आयोग गठन गरिएको छ ।