दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
इटहरी, ९ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभएको छ ।
आज प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार विभागले गरेको पत्रकार भेटघाटका क्रममा उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने भएकाले त्यो एमालेका लागि मान्य नहुने दाबी गर्दै पारित हुन नदिने ठोकुवा गर्नुभयो ।
संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयन गरेर अघि बढ्दै निर्वाचनउन्मुख हुनका लागि सत्ता पक्षलाई आग्रहसमेत गर्नुभयो । कार्यक्रममा सांसद् कृष्णकुमार राईलगायतको पनि सहभागिता रहेको थियो ।
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २४ बिहीवार
२०८१ असोज २१ सोमवार
२०८१ असोज २० आइतवार
२०८१ असोज २३ बुधवार
२०८१ असोज २१ सोमवार
२०८१ असोज २३ बुधवार
२०८१ असोज २२ मंगलवार
हाम्रो टिम्:
राम के सि
समिप गौतम
प्रधान सम्पादक: उदय जिएम,
सम्पादक: हरेराम तिमील्सिना
बिज्ञापनको लागि सम्पर्क : marketing@shikharnews.com
Shikhar news is a collection of innovative and powerful news brands that deliver compelling, diverse and visually engaging stories on your platform of choice.... more details