हामीले कुनै तयारी गरेका छैनौ :के .पी ओली

२०७३ पुस १८ सोमवार
Shikhar News
Spread the love

अब सरकारले कुनैपनि हालतमा संशोधन बिधेयक दर्ता र पास गराउने भनेका छन अब उहाँहरुले जोड तोडले तयारि गर्नुभाको होला हामिले केही तयारि गर्नुपर्छ भन्ने मलाई लाग्दैन् | हेरौ कसरी पास हुँदो रैछ् , त्यसपछी बाँकि तयारी हामी गरौला । देश र जनतालाई निकाश दिने सवालमा म सधै ढृढ छु ।