गायक र मोडलिङमा एकैसाथ जम्दै:मित्र

२०७३ पुस १९ मंगलवार
Shikhar News
Spread the love
काभ्रेको पाँचखाल १ केराघारीमा जन्मेका मित्र भुजेल मध्यमबर्गिय परिवारका हुन् | केही समययता उनी निक‌ै ब्यस्त छन् ।गायक र मोडलिङमा एकैसाथ प्रबेश गरेका मित्रको रातो रातो अोठले सफलता पाएपछी उनी झनै ब्यस्त छन् ।रातो ,रातो अोठले एकाएक सफलता पाएपछी उनी अब दर्शक दिर्घामा गाउकि गोठालि लिएर अाईसकेका छन् ।उनी मोडलिङमा मात्र नभई समाजसेवामा पनि रुचि राख्छन् , स्वच्छ मनका धनी मित्रको गाँउकि गोठालिले कत्तिको सफलता पाउने हो भने हेर्न बाँकि छ । गाँउकि गोठालिले सफलता पाअोस् हाम्रो शुभकामना छ मित्रलाई !

(https://takes2fitness.com/)