कसले गर्यो अाज उपत्यका बन्द ??

२०७३ पुस २० बुधवार
Shikhar News

काठमान्डौ १९, सडक बिस्तार पिडितहरुले अाज उपत्यका बन्द अाव्हान गरेका छन्। काठमान्डौ उपत्यकामा भईरहेको सडक बिस्तारका कारण अाँफुहरु मारमा परेको भन्दै सडक विस्तार पिडीत संघर्ष समितीले बुधबार गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ । संघर्ष समितिले सडक बिस्तारको नाममा मुअब्जा नदिई उठिबास लगाउन खोजेको दाबि गरेका छन्। साथै उचित ब्यवस्थापन सहित १० बुँदे माग अघि सारेका छन्