युनिक सास्कृतिक धमाका ४ को प्रचार प्रसार तिब्र नवीन खडका र गायक बिक्रम जंग शाह प्रचार मा ब्यस्त ।

२०७३ पुस २४ आइतवार
Abishkhar Khanal
Spread the love

योगी प्रकाश

चाइनिज नया बर्ष को उपलक्ष्यमा आयोजित युनिक सास्कृतिक धमाका ४ को प्रचार प्रसार तिब्र भै रहेको छ ।यस पट्क युनिक धमाका ले ठूलो संख्या मा नेपाली तथा भोजपुरी कलाकार मलेसिया भित्र्याउने भए का ले यहाँ रोजगारी को शिलशिला मा आयका तराइ बासी र बंगाली हरु पनि निकै खुसी देखिन्छ्न ।कार्यक्रम को प्रचार प्रसार मा सहयोग गरि दिन हुन र कार्यक्रम सफल पारी दिन आयोजक नवीन खडकाले सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई आग्रह गर्नु भयो ।कार्यक्रम को प्रचार प्रसार का लागि गायक बिक्रम जंग शाह पनि मलेसिया आउनु भय को छ ।शाह का अनुसार प्रचार प्रसार का क्रम मा दर्सक हरु निकै खुसी भयको अनुभुती सुनाउदा कार्यक्रम भब्य रुप मा सफल हुने दाबी गरे ।यश पट्क चर्चित हास्यकलाकार शुलेमान शंकर इकु लोक दोहरी गायक प्रकास कटुवाल गायिका शुसिला गौतम गायक बिक्रम जंग शाह ,भोजपुरी मैथली गायक सन्तोस राज , भोजपुरी डान्सर ऋषिका चौधरी नायिका प्रीना तिवारी रिया श्रेष्ठ रायमा लिम्बू आधुनिक गायक आइडिप प्रधान गायक ठाकुर ओझा प्रकाश योगी को प्रस्तुती ले कार्यक्रम रमाइलो हुने आयोजक भिम सेन के सी ले जानकारी दिय ।कार्यक्रम २८ तारिक बाख्री ८ बातु चोक जनवरी २९ तरिक ग्रीसिक हुने जानकारी आयोजक ईश्वर खत्री ले दिय ।हाम्रो तर्फ बाट कार्यक्रम सफलता को कामना ।