धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरी जिल्लामा रहेको मुसहर बस्ती निर्माण गर्ने भएपछि त्यहाँका स्थानीयबासीले गए मंगलबारउनीहरुलाई स्वागत गरेका थिए ।
सोही क्रममा धुर्मुस सुन्तलीले मुसहर बस्तीमा रहेका प्रत्येक घरमा पुगि उनीहरुको अवस्था बुझेका थिए । धुर्मुस-सुन्तलीले आफूहरुको घर बनाइदिने भएपछि मुसहर बस्तीमा खुशी छाएको छ ।