‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ ।
भिडियो