सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
माघ १ काठमान्डौ : एमालेका कार्यकर्ताले नियोजितरुपमा माअोबादि नेताहरुलाई देशब्यापि निषेध गरेको अारोप लगाउदै माअोवादीले अब अाफ्नो युवासंघठन वाईसीएल लाई परिचालन गर्ने भएको छ। उर्जामन्त्रि जनार्दन शर्मामाथि अर्घाखाँचीमा ढुङ्गामुडा भएपछी माअोवादि केन्द्रले अब ब्यापकरुपमा वाईसियल परिचालन गर्ने भएको छ ।एकजना माअोवादि नेताका अनुसार माअोवादिमाथि ऐमालेले गरेको ईटको जवाफ पथ्थरले दिने बताए । पाँचनम्बर प्रदेशको बिषयलाई लिएर उर्जामन्त्रिले सरकारको धारणा राख्दा अाँफुमाथि प्रहार भएको बताए ।