युनिक सास्कृतिक धमाका आयोजना हुन १३ दिन बाकी

२०७३ माघ १ शनिवार
NewsDesk ShikharNews
Spread the love
मलेसिया मा आयोजना हुने युनिक सास्कृतिक धमाका ४ आयोजना हुन अब १३ दिन बाकी रहेको छ सबै ले अत्याधिक रुचायको धमाका ले यश बर्ष को चाइनिज नया बर्ष को धमाका मा बेग्लै अनुभूति र सबै लाई अत्याधिक मनोरन्जन दिने हेतु ले ९ जना कलाकार लाई मलेसिया भित्र्याउन लागेको आयोजक नवीन खडका ले जानकारी दिनुभयो ।
कार्यक्रम मा यश पट्क दर्शक ले नौलो अनुभूति पाउने आयोजक भिम सेन केसि ले दाबी गर्नु भयो ।क्रार्यक्रम मा निकै छोटो समय मा निकै चर्चा कमायका लोक दोहरी गायक प्रकाश कटुवाल ले दर्सक लाई नचाउने छ्न भने साथ मा दोहरी गायिका शुशिला गौतम र प्रकाश कटुवाल को दोहरी मा दर्श्क ले मनोरन्जन प्राप्त गर्ने छन । चर्चित तथा लोक प्रीय हास्यकलाकार इकु ले दर्श्क लाई पेट मिची मिची हसाउने छन ।कार्यक्रम को आकर्षक का रुप मा रहेका भोजपुरी गायक सन्तोश राज नायिका ऋषिका चौधरी प्रीना तिवारी नायिका रिया श्रेष्ठ डान्सर रायमा लिम्बू चर्चित कलाकार बिक्रम जंग शाह लोक गायक ठाकुर ओझा , प्रकाश योगी आधुनिक गायक आइडिप प्रधान को प्रस्तुती रहने छ ।कार्यक्रम जनवरी २७ तारिक रिभर भ्यु २८ तारिक बाख्री ८ बातु चोक र २९ तारिक ग्रीसिक मा आयोजना हुने ईश्वर खत्री ले जानकारी दिनु भयो l