गायक परशुराम रिजालको ‘काठै खायो धमिरैले यो ज्यां खायो सोल्टिना तिम्रै पिरले ’ बोलको भिडियोमा केकी र पुष्पलले अभिनय गरेका छन् ।
जसमा राजुबाबु श्रेष्ठको शब्द शृजना तथा चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । राजधानीको त्रिभुवन पार्कमा छायांकन गरिएको भिडियोलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका छन् ।
भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुस :