New from Nepal

म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

मलेसियाको म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग स्वरुप १,०४,८०६।११  सहयोग गरेको कुरा सोही कम्पनीमा कार्यरत रबिन कार्कीले जनाएकाछन ।

उक्त रकम देश बनाउन लागेका धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग गर्न पाउदा आफैलाइ आभारी ठानेका छन ति नेपालीले । धुर्मुश सुन्तलीको अभियानले सरकारले गर्न नसकेको काम गरेर देखाएको हुनाले आफ्नो मन जीते तसर्थ  रकम संकलन गरेर पठाएको जाएकाछान । राम्रो काममा जसलेनि सहयोग गर्न सक्छ भन्ने उदाहरण दिएका छन ति युवाहरुले ।

धुर्मुस सुन्ताली फाउन्डेसनले दुई वटा बस्ती हस्तान्तरण गारी अहिले महोत्तरीको बर्दिवासमा मुसहर बस्ती निर्माणमा लागिपरेकाछन ।