मलेसिया मलेसियामा निकै चर्चा मा आएको एउटा कार्यक्रम हो “फ्रेण्डशिप धमाका” । सोही फ्रेण्ड्शिप धमाका ले यश पाली १६ औ धमाका लियर मलेसिया का बिबिध सहर हरु मा धमाका मच्चाउदैछ । कार्यक्रम मा सबै बिधा का कलाकार समेटियर कार्यक्रम गरियको ले कार्यक्रम लोकप्रीय भनेको यहाँ का दर्शक को अनुभूति छ । यहाँ का दर्शक को माया ले झन कार्यक्रम आयोजना गर्न मा हौसला प्रदान भयको कार्यक्रम का डाइरेक्टर कृष्ण पुलामी ले बताउनु भयो कार्यक्रम मा यश पटक चर्चित नायिका प्रीयंका कार्की लोक दोहरी गायिका देबि घर्ती हास्यकलाकार पल्पसा डंगोल (चम्सुरी)पप गायक आर के खत्री दृश्य बिहिन गायक प्रकाश तिमिल्सिना बाल गायिका भिनिशा थापा को प्रस्तुती रहनेछ ।
एस पट्क दर्शक लाई कार्यक्रम माअलि फरक अनुभूति दिन का लागि दृश्य बिहिन गायक बाल गायिका राखियको कार्यक्रम का डाइरेक्टर कृष्ण पुलामी ले जानकारी गराउनु भयो । कार्यक्रम २७ जनवरी श्री मुडा २५ साहाआलम मा एम बि बि एस देवन हल मा २८ जनवरी बातुपाहात चिना स्कुल देबन हल बसपार्क नजिक २९ तारिक पेनाङ बी एम देवान हल समिट प्लाजा नजिक र ३० जनवरी मलका देवन हल ओसियन मलका को ठिक अगाडि कार्यक्रम आयोजना हुने डाइरेक्टर पुलामी ले जानकारी दिय । कार्यक्रम दिउँसो १२ बजे बाट सन्चालन हुनेछ ।