पछिल्लो समयमा निकै चर्चित र ब्यस्थ बन्दै आएकी सरिता अधिकारि, झापाको सुरुङामा जन्म भइ हाल काठमाडौँ मा बस्दै आइरहेकी छिन ।सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्ने उदेश्य बोकेर अघि बढेकि सरिताले अहिले सम्म आदि दर्जन जति भिडियोमा आफ्नो दमदार प्रस्तुति दिई सकेकी छिन ।
सानै उमेरदेखि नै नृत्यमा तेज्वस्वी सरिता हाल काठमांडौमा नृत्य पनि सिकाउने गर्छिन । दर्जनौ गीत संगितबाट बजारमा ख्याति पाईसकेका सुनिल धितालले उनलाई संगित क्षेत्रमा प्रेरित गर्नु भएको थियो ।
उनि भन्छिन “ सुनिल धितालको सहायोगले आफु यो ठाउँसम्म आएको हो उहा प्रति म सधै आभारि रहने छु” । साथै उनिलाई मुकेश योन्जन र दीपक लामाले पनि सहयोग गरेका छन । आदि दर्जन भन्दा बढी भिडियो गरेकि सरिता पछील्लो समयमा निकै ब्यस्त मोडेलको रुपमा चिनिन्छिन् । “सबै को साथ पाए राम्रो कालाकार बनेर देखाउछु” उनि भन्छिन । केहि समय अगाडी राम कृष्ण तामाङ को स्वर / शब्द र संगीत मा रहेको नाना ओई बोलको गीतमा पानी अभिनय गरेकी छीन ।