सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
के तपाईलाई बस किन्दा हेलिकप्टर सित्तैमा पाइन्छ भन्दा पत्यार लाग्छ । पक्कै लाग्दैन । तर, यो सत्य हो । फुरयिन एक कस्टम डिजाइन कम्पनी हो । जुन कम्पनीले हालै एक नयाँ हाइटेक मोटर होमको डिजाइन गरेको छ । गुड्ने बसमा एक लक्जरी घर जस्तो सारा अत्याधुनिक सुविधा छन् । यो बसको छतमा हेलिप्याड समेत छ । जसमा एक हेलिकप्टर ल्याण्ड गर्न मिल्छ । यो बसमा एउटा स्विमिङ पुल समेत बनाइएको छ । किचन, एसी, बाथरुम, बेडरुम लगायतका सबै सुविधा छन् ।
यो बस किन्नेले एक हेलिकप्टर समेत पाइन्छ । साथै बसमा जति सुविधा पाइन्छन्, हेर्दा जति सुन्दर देखिन्छ यसको मूल्य पनि त्यतीनै चर्को छ । यो मोटर होम किन्न तपाईले १७ करोड भन्दा बढी खर्चनु पर्छ । यो बसलाई निर्माण कम्पनीले चाँडै बजारमा ल्याउने तयारी गरेको छ ।
एजेन्सी