New from Nepal

स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग

प्रकाश योगी पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक प्रकाश कटुवाल र चर्चित गायिका भुमिका गिरी को स्वर मा रहेको लोक दोहरी गित बजार मा केही दिन मा सार्बजनिक हुने भएको छ ।

गीतको बिषय मा बोल्दै गित अत्यन्त रमाइलो पारा को बनेका ले दर्शक स्रोता को माया बिगत का गीतले झै पाउने आशा लागेको गायक कटुवालले बताउनु भयो ।कमेडी अभिनय रहेका ले गीत दर्शक ले मन पराउने गायिका गिरि ले दाबी गरिन।  गीतमा स्वर प्रकाश कटुवाल र भुमिका गिरि र शब्द संकलन चर्चित रचनाकार बिनोद ढकालको रहेको छ भने संगीत गायक कटुवाल कै रहेको छ ।

दुर्गा पौडेलको छायाँकन रहेको  छ भने  दिपक सिङ को भिडियो निर्देशन रहेको रहेको छ ।

चर्चित हास्य कलाकार महादेब त्रिपाठी र शुसिला निरौलाको कमेडी अभिनय हेर्न सकिन्छ ।गीत लाई स्मृति म्युजिक प्रा. ली. ले बजारमा ल्याउने छ ।