प्रकाश योगि
सितरा भरिएको घुम्टो ओढेर, मिसकल घरी घरी जस्ता दर्जनौ उत्कृष्ट गीतमा स्वर दिइसकेकी पछिल्लो समयमा निकै चर्चा र दर्शक माझ लोक प्रीय गायिका उमा श्रेष्ठले झन्डै ५ पाच दर्जन गीतमा आवाज दिइ सकेकी छिन ।
लोक दोहरी गायीका श्रेष्ठको पछिल्लो समयमा वरकोछायाँ लोक गीत बजारमा सार्बजनिक भएको छ । उक्त गीतमा उमा श्रेष्ठ र सरोज लमिछानेको स्वर रहेको छ भने श्री कृष्ण क्षेत्रीको उत्कृष्ट लय सृजना रहेको र यादब श्रेष्ठ ले शब्द लेखन गरेका छन भने शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय स्वयम् बि सि र रस्मि तामाङको रहेको छ । यो गीत एस एस फिल्मस प्रा ली को बजार ब्यबस्थापन मा बजार मा आएको हो ।