गीतकार डा कृष्णहरि बरालको शब्द रहेको सञ्चारकर्मी तथा पत्रकार ईश्वरी बरालको पहिलो लोकपप गीति एल्बम ‘लभ पर्न सक्छ’ बजारमा आएको छ ।
गीतमा सङ्गीतकार गैरे सुरेशको सङ्गीत र ईश्वरीको स्वर छ। नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ ।
पहिलो प्रयासलाई दर्शक श्रोताले रुचाईदिनु भएकोमा खुशी ब्यक्त गर्दै चाडै अर्को यस्तै मिठो गीतको साथ आउने जानकारी समेत गराईन गायिका बरालले ।
(Diazepam)