गायिका देखि नायिका सम्म को भ्यालेनटाइन (अडियो लिंक सहित )

२०७३ माघ २८ शुक्रवार
NewsDesk ShikharNews
Spread the love

अहिले नेपालीलाई आफ्नो धर्म सस्कृति भन्दा बढि बिदेशी सस्कृति छपक्कै छोपेको हुन्छ भन्दा बिदेशी सस्कृतिले छोपेको हुन्छ भन्दा फरक पर्दैन । बिदेशी सस्कृति पनि नेपालीको महान पर्व झैँ मनाई रहेको पाउछौ । तर यस्ता चाड पर्वले चै हाम्रो नेपालि कलाकारलाई चै कस्तो प्रभाव पारेकोछ? हामीले उहाहरुको यसपालिको भ्यालेनटाइन कसरि मनाउदै हुनुहुन्छ भनेर सोधेका छौ । आउनुस विभिन्न कलाकारले प्रणय दिवस कसरि मनाउदा रैछन त?

(swagatgrocery.com/)