New from Nepal

अबको निर्वाचन पछि के. पि. ओलिको नेतृत्वमा दुई तिहाइ बहुमत सहितको सरकार

युवा संघ नेपाल बागलुङ को आठौं सम्मेलन युवा संघ नेपाल का प्रमुख अतिथ्य मा उद्घाटन भयो । सो कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष पहारी ले अब को निर्वाचन पछि के पि ओलि को नेतृत्व मा दुई तिहाई बहुमत सहित को सरकार बन्नेछ जुन सरकार ले आम जनता को समृद्धि र बिकास को सपना पूरा गर्नेछ । के पि ओलि को देश प्रती को ईमान्दारिता र राम्रो नीति का कारण आज देश भरी का युवा , ब्यब्स्यायी , महिला , नेता सबै बर्ग एमाले तिर आकर्सित हुँदै पार्टी प्रवेश को ओईरो लागेछ । आज एमालेका नेताहरु तराई देखि हिमाल सम्म पार्टी प्रवेश गराउदा गराउदै हम्मे हम्मे छ । आज के पि ओलि पार्टी अध्यक्ष मात्र हैन देश को समपत्ती राजनेता भएको पनि  उदघोष गर्नु भयो ।