New from Nepal

गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )

प्रकाश योगि

पछिल्ला दिनमा लोक दोहरी क्षेत्रमा चर्चाको शिखरमा रहेका गायक नवीन पौडेल र गायत्री थापाको स्वरमा रहेको पच्चेबाजा गीत बाग्लुङ दरम खोला यूट्युब मार्फत सार्बजनिक भएको छ ।

उक्त गीतमा शब्द दिग्गज धौराली र संगित गायक पौडेलको रहेको छ ।गायत्री थापा र रबिन थापाको निर्देशनमा रहेको गीतमा शिबन पोखरेल, गायत्री थापा सन्तोश श्रेष्ठको अभिनय रहेको छ ।प्रबिन रेशमी मगरले सम्पादन गरेका छन् भने शिव दर्सन फिल्मस प्रा ली ले बजार मा ल्याएको छ।