सर्लाही :
सर्लाहीको सिमारा भगवतीपुर–३ बस्ने शुनिल महतोको काठको किराना घुम्ती पसलमा आइतबार आगलागी हुँदा काठको कटघेरा र किराना पसलका सामानहरु जलेर करीव १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानियबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।