साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने
२०८१ मंसिर २२ शनिवार
सविन खड्काले आँफैले आँफैलाई दिएको स्टेज नेम चाँही इशाँक हो । प्राय अरु र्यपर को जस्तै उन्को पनि यो स्टेज नेम बन्न पुग्यो ।
प्रय उनी नेपाली मै र्यप गाउछन र फास्ट र्याप गाउन रुचाउछन । र्याप बाहेक उनी गीत कम्पोज र बिट पनि बनाउछन । उनी हाल्सालै उन्को साथी बिबेक ए के ए अलग सँग उनिहरुको आफ्नै होम स्टुडियो मा नयाँ प्रोजेक्ट को काम मा ब्यस्त छन ।
कती भयो म्युजिक क्षेत्र मा लाग्नुभको ?
म्युजिक क्षेत्र मा लागेको भन्दा पनि म सानै देखी कबिता लेख्थिए । स्कुल मा पनि प्रतियोगिता हरुमा भाग लिन्थिए । र्याप गाउँ थालएको त ११ \ १२ बर्ष भयो तर रेकर्डिङ गर्न थालएको एस् बर्ष जती भयो ।
अहिले के मा ब्यस्त हुनुहुन्छ ?
अहिले बि बि यस् को फाइनल पारीक्छ्या दिदै छु । त्यो बाहेक बिट प्रोड्युसिङ सिक्दै छु ।
यहाँ ले अहिलेसम्म गरेको काम हरु ?
खास मा मैले कारीअर भन्दा पनि हबी को रुप मा लिएर होला त्यस्तो खस्सै त केही गरेजस्तो लाग्दइन । गीत हरु रेकोर्द गर्यो उट्युब् मा राख्यो तेस्तै हो । मैले गाएको गीत मेरो उट्युब च्यानेल मा हेर्न सक्नुहुन्छ ।एक्बर्स अघी मिक्स्टेप ‘गूसेबुम्प्स ‘नामक प्रोजेक्ट गरेको थिए जुन मेरोसाथी अलग ले प्रोड्युस् गरेको थ्यो ।
तपाईं को ग्रुप मा को को हुनुहुन्छ ?
ग्रुप भन्दा नि सुरु देखी नै सोलो आर्टिस्ट थिए.. पछी अलग सँग भेट भयो अनी हामी दुबइ को बिचार पनि मिल्ने भएको भएर अहिले सँगै काम गरिराछौँ ।
यहाँ सम्म पुग्दा पार गर्नुपरेका कठिनाईहरु ?
यहाँसम्म आउँदा समस्या त धेरै झेल्नु पर्यो । घर मा र्यप लाई ट्यापे गीत नबजा भनेर गाली गर्नुहुन्थ्यो आमा बुवा । रेकर्ड गर्ने आइडिया थिएन पैसाको समस्या पनि थ्यो त्यही हो ।
भबिश्य का योजना हरु ?
योजना हरु त धेरै छन तर अहिले नै गर्ने काम हरु चाइ अलग स्टुडियो मा बिभिन्न र्यपर हरु को भर्स \ र्याप रेकर्ड गर्ने , भिडियो बनाउने , यिनै प्रोजेक्ट मार्फत हाम्रो स्टुडियो को पनि बिज्ञापन गर्ने सोच छ ।
हामी बिट , रेकर्डिङ , मिक्सिङ मास्टरिङ्ग र भिडियो को काम हरु पनि गर्छौ । तपाईं हरु पनि यि काम को लागि हामी लाई सम्पर्क गर्न सक्नुहुन्छ ।
प्रोग्राम हरु मा गाऊने मौका पाउनुभाको छ कि छैन ?छ भने कहाँ ? कुन ?
स्कुल पढ्दा त धेरै नै अपर्चुनिटि पाउथे पछी र्यप गाउन ग्यप भो .. अब फेरी लाग्दै छु । मेरो काम हरु राम्रो भयो वने अझै राम्रो अबसर मिल्छ होला ।
प्रेरणा को श्रोत ?
प्रेरणा त सुरु मा एमिनेम बाटइ हो अनी पछी ra da rugged man, vine paz, hospin, technine, snow da product, Harry mack, etc.
यो क्षेत्र मा आउन चाहने हरु लाई के सुझाब दिनुहुन्छ ?
अब आउने नयाँ गेनेरेसन हरु लाई सकेसम्म ओरिजिनालिटी देखाउनु र धेरै बार्ज मात्र गर्नु रर्याप होइन । र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो । एस्लाई मस्टर गर्नु पर्छ । यस्का बेसिक एलिमेन्ट्स् हुन्छन त्यो पनि जान्नु जरुरी छ । सोच बिचार नगरि म्युजिक भिडियो गर्छु , गाउछु वनेर आउनु को कुनै आउचित्य छैन । रिसर्च गर्न जरुरी छ । नेपाल को म्युजिक इन्डस्ट्री खस्सै ठुलो छैन । त्यस माथी र्याप सुन्ने अझै कम छन ।