New from Nepal

कांग्रेस माओवादी गठबन्धन फेल !! ११०० मत अन्तरले एमाले अगाडी

भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको ताजा चुनावी नतिजा ११०० भन्दा बढि  मतअन्तर फलक देखिएको छ । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले ३२१३ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाल २०८६ मत ल्याएकी छन् ।

यसरी मत अन्तर हुनुलाई विपक्षी पार्टीहरुले  कांग्रेस माओवादी गठबन्धन फेल भाको भनि आन्कालन समेेत गर्न थालेेेेका छन् । र आफ्नो छोरी जिताउन गठबन्धन बनाएको भनी विपक्ष दलका नेताहरुले आरोप समेत लगाएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *