सिन्धुपाल्चोकको थाङ्गपाल गाउँपालिका वडा नम्बर २को अध्यक्ष पदमा माओवादी उम्मेदवार संग बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ्ग तामाङ्गले जित हात पारेका छन्।
यो वडामा एमालेका पासाङ्ग र माओवादीका शेरबहादुर तामाङ्ग दुवैले ४ सय ७४ मत प्राप्त गरेपछि गोलाप्रथा भएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए।
(Ultram)
Leave a Reply