ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
२०८१ कात्तिक १७ शनिवार
काठमाडौं, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ ।
अहिले १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले प्रधानमन्त्रीको सम्बोधनको समय सरेको हो । यसअघि ११ बजे बस्ने भनिएको संसद बैठक १ बजेका लागि सारिएको थियो । त्यसपछि फेरि ३ बजेलाई सरेको हो । ३ बजे प्रधानमन्त्रीले संसदमा गर्ने सम्बोधनको उज्यालो रेडियो नेटवर्कले प्रत्यक्ष प्रशारण गर्ने छ ।