New from Nepal

खेलकुदका लागि २ अर्व २४ करोड -बजेट भाषाण

काठमाडौं, जेठ १५ – युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ । बन्दै गरेका रंगशालालाई प्राथमिकताका साथ अघि बढाइनेछ । फुटवल र क्रिकेट जस्ता सम्भावना बोकेका खेललाई प्राथमिकतामा राखिनेछ । देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *