New from Nepal

सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)

गायक सफल सागर ले गाए फेरि आर्को मन छुने मार्मिक गीत बजारमा ल्याएका छन् ।सत्य तथ्य घटनामा आधारित यो गीतको भिडियो पनि निकै उत्कृस्ट बनेको छ।

 

उक्त गीतको बोल “मेरो त यो जिन्दगी पीडाको खानि” रहेको छ । जुन गीतमा उनी आफैले शब्द , संगीत दिएका छन् भने स्वर पनि उन्को आफ्नै र बसन्ती थापा मगरको रहेको छ। एकिन्द्र सारा शंकरको निर्देशन रहेको यो गित लाई छायांकन करण चैशीले गरेका छन् भने सम्पादन अमर शाक्यले गरेका छन्।

 

जसमा अभिनय धुर्ब हिमाली र शान्ता छन्त्यालको रहेको छ ।जुन गीतलाई हिम सम्झौता प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *