साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने
२०८१ मंसिर २२ शनिवार
GOAL (Generation of Active Leaders) संस्था बिगत दुई बर्षदेखी समाजसेवा गर्दै आएको नन-प्रोफिट, नन-गभर्मेन्टल, नन-पोलिटिकल संस्था हो ।बि.बि.ए र एम.बि.ए का बिद्ध्याथी मिलेर यो संस्था स्थापना गरेका थिए । यो संस्थाले बालबालिका, महिला, स्वास्थ्य र वारावरण सम्बन्धी कार्यक्रम गर्दैआइरहेको छ ।
बालदिवसको अबसर पारेर GOAL (Generation of Active Leaders) ले बालमन्दिर सिफल ब्रान्चका बालबालिकाहरुलाई बिभिन्न रोचक कार्यक्रम प्रस्तुत गर्नुका साथै कपिकिताब बाँढेर, खाना खुवाएर कार्यक्रम सम्पन्न गरेको थियो । बरुन लामा , बिनायक पाण्डे , सोनाम लामा , बाल्चन्द्र नेपाल र अमृता खनालले बाल्बालिकालाई रमाइला कथा सुनाएर, नाच सिकाएर, पेपर बाट खेलौना बनाउन सिकाएर, जादु देखाएर, त्यहाका बाल्बालिकाहरुलाई आफ्नो प्रतिभा देखाउन लागाएर कार्यक्रम रोचक गराएका थिए । जश्मा मिडिया पार्ट्नर शिखर न्युज रहेको थियो । बुवा आमाको मृत्यु भएका र बाबु आमा जेलमा भएका या बाबुको मृत्यु भएको आमाले दोश्रो बिबाह गरेर बच्चा लाई वास्ता नगरेको बालबच्चाहरुलाई बालमन्दिरले जिम्मा लिने गरेको छ ।
तर भुकम्प पश्चात अनाथ तथा अपाङ्ग दुबै किशिमका बच्चाहरुलाई रखिएको छ, सिफलको ब्रान्चमा ।बाल मन्दिरको मुख्य अफिस नक्सालमा रहेको छ । बाल मन्दिरको दस वटा ब्रन्च छ । बाल्मन्दिरको बारेमा बिस्त्रितमा बुझ्न चानुहुन्छ भने तलको लिँकमा क्लिक गर्नुहोस् । शिखर न्युज का लागी अमृता खनाल ।
http://www.nconepal.org.np/contact-us