मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।

Vianet
मलेसियामा युनिक धमाका आयोजना हुन अब ७ दिन बाकी यि कलाकारले धमाका मच्चाउने छन् ।
प्रकाश योगी /मलेसिया
मलेसियामा मुस्लिमहरुको महान पर्ब र रोजगारीका लागी मलेसियामा रहेका नेपालीहरुको लामो बिदाको आबसरमा युनिक धमाका ६ आयोजना हुनेभएको छ ।

Vianet

सो धमाका मा नेपालबाट ५ जना कलाकार मलेसिया आउने भएका छन् । चर्चित हास्य कलाकार दमन रुपाखेति, डान्सर तथा नायिका रीया श्रेष्ठ, पप गायक टंक तिमिल्सिना, लोक गायक बिक्रम जंग शाह र लोक गायिका सबिता परियार युनिक धमाका ६ मा प्रस्तुती दिन मलेसिया आउने भएका छन् ।

कार्यक्रम जुन २५ तारिक रिभर भ्युको सभा हल मुहार जुन २६ तारिक बातु लाप्पान र जुन २७ सप्तरंगीको सभा हल मुहारमा मलेसियाको समय अनुसार १२ बजे देखी सन्चालन हुने छ।ग्रेट कंचनजंगा एस.डि.एन.बि.एच.डि को ब्यबस्थापन मा आयोजना हुने कार्यक्रमको मिडियापार्टनर शिखर न्युज रहने छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री