नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ
२०८१ मंसिर २१ शुक्रवार
अछामको मंगलसेन नगरपालिकामा एमालेको शुरुवाती अग्रता
मेयर
एमाले पदमवहादुर बोहोरा ५४
कांग्रेस र माके गठबन्धन चन्द्र ढुंगाना ३६
उपमेयर
एमाले सरिता उपाध्याय ५१
कांग्रेस माके गठबन्धन ४७
नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार मोतिलाल सुनार विजयी ।
मोरङको बेलबारी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
बेलबारी नगरपािलकाका वडा नं १ र २ मा एकसाथ गणना भइरहेको छ । अहिलेसम्म कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेस- १०६
एमाले – ९९
माओवादी- ५१
पाल्पाको रैनादेवी छहरा गाउँपालिका
एमाले ५७
कांग्रेस ५५
माओवादी ५०
प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत ।
दार्चुला,नौगाढमा गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस जगतसिँह ठगुन्ना/लालमति धामी बोहरा ७५/७८
एमाले प्रेमसिँह धामी/ गौरीठगुन्ना ६१/६३
माओबादी दलजीतसिँह धामीर/गायत्री रावल ४९/५४
रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ ।
डाेटी, बढी केदार गाउँपालिका
अध्यक्ष
कांग्रेस १४१/१३७
एमाले ३३/३३
माअाेवादी केन्द्र ४६/३७
रोल्पाको दु्र्इखोली गाउँपालिका अपडेट
माओवादी– ६ सय ६८
नेपाली कांग्रेस– २८
एमाले– ८ मत
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को घर दुईखोली गाउँपालिकामा पर्छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकामा एमालेको अग्रता
एमाले-१६१
कांग्रेस-१२७
माओवादी-९४
दाङको बंगलाचुली गाउँपालिका अपडेट (३४३ मत गनिसक्दा)
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस– ३३०/३५७
माओवादी– २४२/२५७
एमाले– २३१/२०६
१४८ मत बदर ।