बर्दिया, असार १९ – बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ विजयी हुुनुभएको छ ।
लाल बहादुर श्रेष्ठ ९ हजार १ सय ९८ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा पनि एमालेकै दीपा कुमारी गौतम ८ हजार ७ सय ८३ मत ल्याएर विजयी हुनुभयो ।
दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका उध्यक्ष पदका उम्मेदवार लल्लुराम थारुले ६ हजार ८ सय ९६ मत ल्याउनुभयो उपाध्यक्षकी निकटतम उम्मेदवार राधा आचार्यले ६ हजार ४ सय ४१ मत ल्याउनुभयो ।
Leave a Reply