उर्लिएको खोलामा यात्रु भरिएको बस पसेपछि…

२०७४ असार २६ सोमवार
NewsDesk ShikharNews

दाङको घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आइतबार आएको बाढीले दिनभर यातायात अवरुद्ध भएपछि जोखिम मोलेर आफ्नो गन्तव्यतर्फ जादै यात्रु । तस्बिरः बालाराम खड्का, दाङ, रासस