रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
२०८१ मंसिर १९ बुधवार
नेपाली लोकदोहरी को क्षेत्रमा पछिल्लो समय मा थुप्रै नया अनुहार हरु देखिन थालेका छन । कोहि यो क्षेत्र मा सोख पूरा गर्न आउछन त कोहि यसै क्षेत्र मा नाम दाम कमाउन प्रबेश गरेका हुन्छन। नेपाली सांगीतिक क्षेत्रमा केही गर्ने लक्ष्य अठोट बोकेर सिन्धुपाल्चोक जिल्ला मा बुवा तिलक गौतम र आमा छायारुप गौतम को कोख बाट २०५१ साल मा जन्मिए कि प्रतिभावान गायिका स्मृति गौतम बिगत ७ बर्ष देखि सांगीतिक क्षेत्रमा मा रमाउने रहर बोकेर राजधानी काठमाडौ प्रवेश गरेर संघर्ष गरि रहेकी छिन सुरुवाती दिन हरु मा काठमाडौ मा केही संघर्ष भए ता पनि आज भोलि स्टेज प्रोग्राम ,बिबिध सास्कृतिक कार्यक्रम ले गर्दा केहि सहज भएको गायिका गौतम बताउछन् । लोक तथा दोहरी गित संगीत को बिकृती का बारेमा गायिका भन्छिन : हामी सबै मिलेर नराम्रा गीत हरु लाई प्रोत्साहन नदिने हो भने बिस्तारै लोक संगित मा भयको बिकृती हरु आफै हराएर जाने उन ले दाबि गरिन । गायिका : गौतम ले अहिले सम्म झन्डै आफ्ना र अरु का गित गरि २ दर्जन भन्दा बडि मा आफ्नो स्वर भरिसकेकी छिन । भाग्य फुट्यो,मसान घाट , कालो बजारी ,चौबन्दी को फुर्का ,घर त ठिमी ,सोलमारी को झोल , जस्ता दर्जनौ गीत बजार मा चर्चा मा छन । भर्खरै मात्रै बजार मा सार्बजनिक भएको जवानी को तिर्खा तिज गित बजार मा आए संगै उन को चर्चा झन चुलिएको छ । गायिका स्मृति गौतम को आवाज मा रहेको तिज गित जवानी को तिर्खा : यो लिंक क्लिक गर्नुश