New from Nepal

पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो

काठमाडौं । केहि दिन यता दाहसंस्कारका लागि काठमाडौं पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो भाइरल बन्यो ।

पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।

यस्तो थियो भिडियो :-

https://www.youtube.com/watch?v=ztIZR7mmgX8

नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूबनराज पाण्डेले रबि लामिछानेसँग गरेको यो कराकानी सुन्नुस :-

यो लिंक खोलेर सुन्न सक्नुहुनेछ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *